प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीको बधाई
२०७८ साउन ४ गते

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । संसद्मा विश्वासकाे मत पाउनासाथ मोदीले बधाई दिएका हुन् ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








