संसद्बाटै प्रचण्डले भने- माओवादीलाई कमजोर नठान्नुस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को माओवादी केन्द्रलाई कमजोर नठान्न चेतावनी दिएका छन् । आइतबार (आज)को पुनःस्थापित प्रतिनिधि सभा बैठकमा भाग लिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । भने— ‘कसैलाई माओवादी केन्द्र विभाजित पनि भएको छ यो कमजोर भयो भन्ने ठान्नुभएको छ भने तपाईं भ्रममा हुनुहुन्छ । माओवादी केन्द्र कमजोर छैन । जनताका लागि हरेक मुद्दा उठाएकै छ माओवादीले ।’

यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *