विश्वासको मत दिनुअघि छलफलमा नेपाल पक्ष

काठमाडौं । विपक्षी एमालेका सांसदहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (आज) नै विश्वासको मत लिने भएपछि सांसदहरु छलफलमा जुटेका हुन् । यद्यपि नेपाल पक्षले यसअघि नै विश्वासको मत दिने मोटामोटी निर्णय गरिसकेको छ । ‘विश्वासको मत त दिने नै भन्नेमा छौँ । तर, पनि अन्तिम घडीमा आएर सरसल्लाह गर्ने बसेका छौँ, सांसद विरोध खतिवडाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =