मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुला

काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बिहीबारबाट आईपीओ (प्राथमिक सेयर निष्काशन) गरेको छ ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको हो । यस मध्ये ३ लाख ६३ हजार ४ सय ९२ (३२.११ प्रतिशत) सर्वसाधारणका लागि, ६ हजार ५८ कित्ता कर्मचारीका लागि र १९ हजार ४ सय ५० कित्ता सेयर सामाुहिक लगानी कोषकाका लागि छुट्याइएको छ । कम्पनीले

प्रतिकित्ता १०० अंकित दर रहेको कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन गर्न सकिन्छ ।

२१ असारसम्ममा कम्पनीको सेयर भर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *