Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
मकालु खबर
२०७८ जेठ २३ गते
फाइल तस्विर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा अध्यादेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।