सरकारमा गए महन्थ

महताे बने उपप्रधानमन्त्री, अरु को-को बने मन्त्री ?

काठमाडौं । महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको छ । सरकारमा सामेल भएका जसपा नेताहरुले साँझ ६ बजेपछि मन्त्री पद तथा गोपनीयताको शपथ लिने नेता केशव झाले बताए । ‘हो हामी सरकारमा अब गयौँ । साँझ ६ बजे साथीहरुले शपथ ग्रहण गर्नुहुन्छ,’ नेता झाले भनेका छन् ।

को को बने मन्त्री ?
१, राजेन्द्र महतो– उपप्रधान मन्त्री तथा शहरी विकास
२, शरत सिहं भण्डारी – उर्जा
३.अनिल झा– खानेपानी
४, बिमल श्रीवास्तव– श्रम
५, उमाशंकर अरगरिया– वन
६, लक्ष्मण लाल कर्ण– भुमिसुधार
७, चन्दा चौधरी – महिला
८, एकवाल मियाँ– युवा
९, चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा
१०, रेणुका गुरुङ – राज्य मन्त्री महिला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *