जसपाको यादव पक्षले गर्‍यो महन्थसहित चार नेतालाई पार्टीबाट निष्काशन

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको कार्याकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राइनले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार यसबारे आजै निर्वाचन आयोग र व्यवस्थापिका संसदलाई जानकारी गराउने पत्र पठाइएको उनले बताए ।

प्रतिक्रिया

One thought on “जसपाको यादव पक्षले गर्‍यो महन्थसहित चार नेतालाई पार्टीबाट निष्काशन

  1. Persons who are/were involved in Maoist don’t have ethic. The school of Maoist award the degree of its member to be opportunist and individualist. The so-called Suprimo is in the principal hit the opponent on head stepping on the shoulder. Baburam follow the principle of Prachand and revolting went out to form another party on his won. The party created he himself couldn’t continue because of his opportunist and selfishness attitude and handshake with Upendra Yadav who was also the former member of Maoist. Now both of the opportunist hit on the head of Mahanth Thakur who offered high designation in the party.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =