सरकारी कर्मचारीलाई घुमफिरका लागि १० दिनकाे तलब दिइने

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रबर्धन दिन सरकारी कर्मचारीलाई बर्षमा १० दिनको पारिश्रमिक दिने भएको छ ।

नयाँ आर्थिक बर्षकाे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले  आन्तरिक पर्यटन बिस्तार गर्न  निजामति, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित प्रोत्साहन गरिने जानकारी दिएका हुन् ।

निजी क्षेत्रका कर्मचारीलाई पनि यसका लागि प्रोत्साहन गरिने पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =