राष्ट्रपतिद्वारा तीन वटा अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदकाे सिफारिसमा तीन वटा अध्यादेश जारी गरेकी छन्।  राष्ट्रपति भण्डारीले शनिबार  आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । आज सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय व्यय विवरण सार्वजनिक गर्दैछ।

प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =