सुर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी ४ वर्षे कार्यकालका लागि उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यद्यपी, कम्पनी सञ्चालकको उक्त निर्णय बीमा कम्पनीहरुको नियमनकारी नियका बीमा समितिले स्वीकृत गरेपछि मात्रै लागु हुने छ ।

यसअघि हालसम्म खड्काले कम्पनीको निमित्त सीईओ पदमा रही जिम्मेवारी सम्हाल्दै अाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *