निरुदेवी पालले बुझाइन् संसद् सचिवालयको गाडी

काठमाडौं । संघीय संसद्को महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले लिँदै आएको सेवा फिर्ता गरेकी छन् । सभापति पालले बिहीबार आफूले प्रयोग गर्दै आएको बा १ झ ४८७४ नं.को गाडी संसद् सचिवालयलाई फिर्ता गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते संसद् विघटन गरेपछि सभापति पालले आफूले लिँदै आएको सरकारी सुविधा फिर्ता गरेकी हुन् । सभापति पालले भनिन्— ‘मैले प्रयोग गर्दै आएको गाडी आज सकुशल सवारी साखामा बुझाएकी हुँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *