धनकुटामा रुखले किचेर एकको मृत्यु

धनकुटा । धनकुटामा रुखले किचेर एकजनाकाृ मृत्यु भएको छ । धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ वर्षीय पूर्णकुमार तुम्वाको रुखले किचेर मृत्यु भएको हो ।

मंगलबार बिहान छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख ढलेर किचेर घटनास्थालमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनापछि गएको प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =