राष्ट्रपतिद्वारा जारी नागरिकता अध्यादेशको पूर्णपाठ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता अध्यादेश २०७८ जारी गरेकी छन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधानसहितको अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेशको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =