सुर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त
२०७८ जेठ ९ गते

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् ।
संस्थापक सेयरधनीको तर्फबाट झा सुर्या लाइफको सञ्चालकमा नियुक्त भएका हुन् । सुर्या लाइफको संस्थापक सेयरधनी कम्पनी भिजे इन्भेष्टमेन्टको तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्समा उनले २ कार्यकाल प्रमुख कार्यकारी अधिकृत(सीईओ) भएर काम भरेको थिए । नेपाल लाइफको सफलतामा झाको योगदानलाई महत्वपूर्ण रुपमा लिने गरिएको छ ।
२०७८ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








