वैकल्पिक सरकार बने स्वागत गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वैकल्पिक सरकार बनेको खण्डमा आफूले स्वागत गर्ने बताएका छन् । शुक्रवार (आज) दिउँसो सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने— ‘नयाँ सरकार बनेको खण्डमा मैले र मेरो पार्टीले रचनात्मक सहयोग गर्नेछ ।’

आफूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिलाई पनि फोनमार्फत सरकार बनाउन आग्रह गरेको ओलीले बताए । ‘मैले शेरबहादुजीलाई पनि भनेको छु । नयाँ सरकार बनाउनुस् भनेर । तर आफैंले नसक्ने अनि निहुँ खोज्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *