कोभिडले भक्तपुरमा एकैदिन १० जनाको मृत्यु
२०७८ जेठ ४ गते

फाइल तस्बिर
भक्तपुर : कोभिड-१९ को सङ्क्रमणका कारण यहाँ सोमबार एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले सोमबारमृत्यु भएको जानकारी दिए ।
सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।
२०७८ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








