नेपालमा तीन लाख ३३ हजारभन्दा धरै संक्रमित निको

काठमाडौं । शनिवार थप ५ हजार चार सय ५५ संक्रमित निको भएका छन् । पछिल्लो समय संक्रमित निको हुनेदर बढेको छ ।

नेपालमा हालसम्म तीन लाख ३३ हजार १०८ संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा अहिले १ लाख ९ हजार सात सय ४० संक्रमित आइशोलेशनमा र ६७५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =