नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आयोजित आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

ओली बिहीबार नै प्रधानमन्त्रीमा पुनःनियुक्त भएका थिए । विपक्षी दलहरुले बहुमतको सरकार बनाउन नसकेपछि प्रधानमन्त्रीमा पुनःनियुक्त भएका ओलीले आजै मन्त्रिपरिषद्समेत गठन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *