समन अधिकारीले ल्याए ‘जसले मलाई…’ [भिडियो]
२०७८ वैशाख ३१ गते
![समन अधिकारीले ल्याए ‘जसले मलाई…’ [भिडियो]](https://www.makalukhabar.com/wp-content/uploads/2021/05/gaurav-pahari-makalu-khabar.jpg)
काठमाडौँ । निर्देशक समन अधिकारीले ‘जसले मलाई…’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा बीबी अनुरागीको संगीत छ ।
भिडियोमा गौरव पहारी, उत्साह घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा एक महिलाले आफ्नै श्रीमानले साथ नदिँदा भोगेको पीडा देखाइएको छ ।
२०७८ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








