कर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । उनीहरू दुवै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् ।

प्रतिक्रिया