जातीय विभेदको कथा ‘नियतिको खेल’

काठमाडौं । निर्देशक क्रान्ति केसीले ‘नियतिको खेल’ सार्वजनिक गरेका छन् । जातपातको कथामा भिडिओ बनेको छ ।

सुमन बस्नेत र मुना कुमालको स्वर रहेको गीतमा ध्रुव कोइराला, जसोदा कार्की र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मीले गरेका छन्  ।

प्रतिक्रिया