Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
संसद्मा मतदान शुरु
मकालु खबर
२०७८ वैशाख २७ गते
काठमाडौं । ‘विश्वासको मत लिने’ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा संसद्मा मतदान शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ्ग गरेपछि मतदान शुरु भएको हो । अहिले सांसदहरुले मतदान गरिरहेका छन् ।