‘ताजा जनादेशमा जानु बेस’
२०७८ वैशाख २७ गते

|नेमकिपा सांसद प्रेम सुवाल। तस्बिरः मकालु खबर|
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले यो बेला ताजा जनादेशमा जानु उचित भएको बताएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद् सुवालले यस्तो बताएका हुन् । ‘यो समयमा ताजा जनादेशमै जानु उचित हुन्छ,’ सांसद सुवालले भने– ‘संसद् चल्यो तर, बिजनेसविहीन भयो । सरकारले बिजनेस दिएन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् ।
२०७८ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








