टेकु अस्पताल परिसरमा उपचार गराउँदै संक्रमित (तस्बिरहरू)

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहिर कोरोना संक्रमितको लाम लागेको छ । अस्पतालका सम्पूर्ण शय्या भरिएपछि यहाँ पनि कोरोना संक्रमित बाहिरै उपचार गराउन बाध्य छन् ।

कोभिड संक्रमणको दोस्रो लहर लागेसँगै संक्रमणदर ह्वात्तै बढेपछि अस्पतालमा शय्याको अभाव हुन थालेको छ ।

अक्सिजनको अभावका कारण केही संक्रमितको ज्यानसमेत जान थालेको छ ।

एम्बुलेन्स चालक बुद्ध राज बाग श्रेष्ठ हुन् । यिनले योपटक समेत गरी ८ पटकसम्म जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका छन् । गतवर्षको कोभिड महामारीमा पनि श्रेष्ठ कोभिड संक्रमित बोक्दै आइरहेका छन् ।

प्रतिक्रिया