नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । सुदूरपश्चिम र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शप ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ गराएकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिलाकुमारी पन्त र गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको थियो।

सोमबार मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया