मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

काठमाडौँ । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको हो ।

  • थप पढ्नुहाेस् :-
प्रतिक्रिया