दिनेश डिसी अभिनीत ‘एउटै तस्बिर’ सार्वजनिक

काठमाडौँ । गायक प्रवीण भेटवालको स्वर, हरि लम्सालको संगीत र दीपेन्द्र के थापाको शब्द रहेको गीत  ‘एउटै तस्बिर’ सार्वजनिक भएको छ । भिडियोमा दिनेश डिसी, मानसराज, भीम विष्ट र पुनम गौतमको अभिनय छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

 

प्रतिक्रिया