नित्या शिवाको ‘मायाको मौसम’ सार्वजनिक

काठमाडौँ । बिजी बर्मा फिल्मसको ब्यानरमा म्युजिकल चलचित्र ‘मायाको मौसम’ सार्वजनिक भएको छ । शङ्कर अधिकारी घायलको प्रस्तुति रहेको चलचित्रमा कला राईको निर्माण रहेको छ ।

भिडियोमा दिव्य सुवेदीको छायांकन रहेको छ । राजन महर्जनले नृत्य निर्देशन गरेका छन् भने उर्मिला लामाको श्रीङार रहेको छ । शङ्कर अधिकारी घायल को लेखन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा रोशन बिसी, सबिना केसी, पदम अधिकारी , सुस्मिता सुवेदीको अभिनय रहेको छ ।

प्रतिक्रिया