चिन्तामणिको ‘समृद्ध नेपाल’ सार्वजनिक

काठमाडौँ । चिन्तामणि सिवाकोटीको शब्द रहेको गीत ‘समृद्ध नेपाल…’ सार्वजनिक गरिएको छ । आलोक श्रीले सङ्गीत गरेको गीतमा रूपक डोटेल र कृष्णा काफ्लेले स्वर रहेको छ ।

भिडियोमा सृष्टि खड्का र दिक्पाल कार्कीको अभिनय रहेको छ । मोहन राज अधिकारीको निर्देशन रहेको भिडियो अमृत सुनुवारले खिचेका हुन् ।

प्रतिक्रिया