विकास र समीक्षा अभिनित ‘यो जिन्दगीको’ सार्वजनिक

काठमाडौं । गीत ‘यो जिन्दगीको’ सार्वजनिक भएको छ । गीतमा सत्यराज आचार्यको स्वर तथा प्रमीला बस्नेतको शब्द रहेको छ ।

सरोज प्याकुरेलको संगीत तथा निर्देशन रहेको गीतको भिडियोमा विकास लामिछाने र समीक्षा पोखरेलले अभिनय गरेका छन् ।

भिडियोमा केशवराज भट्टको कोरियोग्राफी, चक्र बहादुर बरालको छायांकन तथा दिल्सन साहको सम्पादन रहेको छ ।

प्रतिक्रिया