शिल्पाको ‘ज्यानलाई भो खतरा’ सार्वजनिक

काठमाडौँ । विक्रम जङ्ग शाह र अन्जु पन्तको आवाजमा रहेको गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक भएको छ ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा सुवास भुसालको संगीत छ । भिडियोमा मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन छ ।

भिडियोमा गोविन्द राईको कोरियोग्राफी रहेको छ eg] गीतको भिडियोमा शिल्पा पोखरेल र डेब्यु मोडल रवीन्द्र रिमाल फिचर्ड छन् । रामेश्वर हुमागाईँको छायांकन रहेको भिडियोमा भरत रेग्मीको सम्पादन तथा रङ्ग संयोजन छ ।

प्रतिक्रिया