एमालेमा बन्यो नयाँ स्थायी कमिटी– वामदेव गौतम इन्, नेपाल पक्ष आउट् (सूचीसहित)

काठमाडौं । नेकपा एमालेमा नयाँ स्थायी कमिटी बनेको छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार बालुवाटारमा राखेको बैठकले नयाँ स्थायी कमिटी बनाएको हो ।

नयाँ स्थायी कमिटीमा एमाले एक हुनुपर्छ भन्दै महाअभियान चलाउँदै आएका नेता वामदेव गौतम पनि समेटिएका छन् भने विपक्षी एमालेका नेताहरु भने परेका छैनन् ।

अध्यक्ष ओलीले अन्य सदस्यहरु थप्दै जाने जानकारी दिएका थिए । पूर्वमाओवादीबाट एमाले बनेका नेताहरु भने सबै स्थायी कमिटी सदस्य बनेका छन् ।

को–को परे नयाँ स्थायी कमिटीमा ?

१. केपी शर्मा ओली

२. वामदेव गौतम

३. ईश्वर पोखरेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवास नेम्वाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवाली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छविलाल विश्वकर्मा

१४. पृथ्वी सुब्बा गुरुङ्ग,

१५. रघुबीर महासेठ

१६. किरण गुरुङ

१७. केशव बडाल

१८. पुष्पराज कडेंल

१९. मणि थापा

प्रतिक्रिया