गोपाल लोहारको ‘किन मायामा’ सार्वजनिक

काठमाडौँ । गीत ‘किन मायामा’ सार्वजनिक भएको छ । गोपाल लोहारको शब्द रहेको गीतमा किरण गजमेरको स्वर रहेको छ । वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो श्याम लामा र काजी लिम्बुले निर्देशन गरेका छन् । भिडियोमा जाइना कुँवर, प्रभात पल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।

प्रतिक्रिया