कुम्भमेलाबाट फर्किएका पूर्वराजा शाहलाई विमानस्थलमा भव्य स्वागत

नयाँ दिल्ली । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तरराराष्ट्रिय विमानस्थलमा उनका समर्थकले भव्य स्वागत गरेका छन् ।

उनले कुम्भमेलामा शाही स्नानसमेत गरेका थिए । कुम्भ मेलामा शाही स्नान निकै महत्वपूर्ण मान्ने गरिन्छ ।

उनी त्यहाँ निर्धारित सबै काम सकेर स्वदेश फर्कँदा उनको स्वागतमा समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया