रामजी खाँडको गीत ‘मन परेको जुत्ता’ सार्वजनिक

काठमाडौँ । गीत ‘मन परेको जुत्ता’ सार्वजनिक भएको छ ।गीतमा रामजी खाँड र रचना रिमालको स्वर रहेको छ । शब्द संगीत भने दल जीतको रहेको गीतको संगीत संयोजन केशव बडूले गरेका छन् । शङ्कर बिसीको निर्देशन तथा नृत्य निर्देशन रहेको भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन् । भिडियोमा शङ्कर बिसी, प्रशंसा परी, सचिन परियार र वर्षा फिचर्ड छन् ।

प्रतिक्रिया