माओवादीबिना पनि देश चल्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माओवादीबिना पनि देश चल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आह्वान गरेको सर्वदलीय बैठक बहिस्कार गरेको माओवादीप्रति परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । ‘माओवादीले के बुझ्नुपर्छ भने माओवादीबिना पनि देश चल्छ,’ ज्ञवालीले भनेका छन् ।

 

प्रतिक्रिया