कर्णाली प्रदेश– मुख्यमन्त्रीलाई मत दिन्छौँ : कांग्रेस

 

काठमाडौं । कर्णाली प्रदेशसमा नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ । सोबारे नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सभामै जानकारी दिएका हुन् ।

आफूहरुले मत दिएपनि मुख्यमन्त्रीको पल्लाभारी नहुने थाहा भएको तर, मत कम भएकोलाई आफूहरुको मत भएको बताउँदै नेता सांसद शाहीले भने–‘हामीले हाल्दा पनि मुख्यमन्त्रीको बहुमत पुग्दैन । हाम्रो ६ सीट छ । हामी तेस्रो दल हौं । हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं ।

 

प्रतिक्रिया