श्री खत्रीको ‘बिरानो जङ्गल’ सार्वजनिक

काठमाडौँ । गायक श्री खत्रीले आफ्नै स्वर, शब्द र सङ्गीतमा गीत ‘बिरानो जङ्गल’ सार्वजनिक गरेका छन् । भिडियोलाई एनिमेसन गरी तयार गरिएको छ । थ्रिलर एनिमेटेड भिडियोलाई द वान हु अनिमेट्सका बिबिन मानन्धरले तयार गरेका हुन् । भिडियोमा उच्च गुणस्तरको एनिमेसन प्रविधिबाट गीतको कथा भन्न खोजिएको छ ।

प्रतिक्रिया