तस्बिरमा चलचित्र ‘श्री’ टिम

काठमाडौँ । चैत २७बाट प्रदर्शनमा आउने चलचित्र ‘श्री’ को पत्रकार भेटघाट मङ्गलवार सम्पन्न भयो ।कार्यक्रममा चलचित्रकी निर्माता सविता गुरुङ, लेखक शिवम अधिकारी, कलाकार सन्दीप क्षेत्री, भोलाराज सापकोटा, सहायक निर्देशक सुदिप कुँवर, चलचित्र वितरक करण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । निर्देशक एभरेस्ट सूर्य बोहरा भने अमेरिकामा रहेकाले उनी उपस्थित हुन सकेनन् ।
तस्बिर : सुरेन्द्र थापा

प्रतिक्रिया