बाघको आक्रमणमा मारिए गैंडा गणक

काठमाडौं । बर्दियामा एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ । ठाकुरबाबा-९ का ३१ वर्षीय हात्तीसारका पछुवा पुलिसराम थारूको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार माउते थारु हात्तीबाट भैमा झरेका बेला बाघले आक्रमण गरेर केही परसम्म लगेको हो । उनको शव केही पर फेला परेको थियो । बाघको आक्रमणका कारण गैँडा गणना सोमबार गैँडा गणना नगरिने भएको छ ।

प्रतिक्रिया