सीता थापाको ‘जबदेखि तिमीलाई’ सार्वजनिक

काठमाडौँ ।  सीता थापा मगरको गीत ‘जबदेखि तिमीलाई’ सार्वजनिक भएको छ ।  गीतमा उनको स्वर शब्द र सङ्गीत रहेको छ भने गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका छन् ।  निकेश खड्काको निर्देशन रहेको भिडियोमा युवराज मगर र गीता ढुङ्गाना फिचर्ड छन् ।  बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया