राष्ट्रपतिबाट मेलम्ची खानेपानीको उद्घाटन (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरेकी छन् ।

काठमाडौंस्थित भृकुटीमण्डपमा नयाँ निर्माण गरिएको ढुंगेधाराको टुटी खोलेर उनले वितरण प्रणालीको औपचारिक उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका छन् ।

प्रतिक्रिया