२०८३ साउन ८ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौं । माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले सदनलाई बिजनेश दिन नसकेको बताएका छन् ।
बुधबार बसेको संसद् बैठकमा बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारले संसद्लाई बिजनेश दिन सकेन । अहिले सदन बिजनेशविहीन छ ।’