मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बले सोना र गोविन्दको ‘मेरो माया करोड’ सार्वजनिक

काठमाडौँ । सुगम पोखरेल र सोना अमात्यको आवाजमा गीत ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ ।  दीपक आचार्य ‘काकु’ को कन्सेप्ट रहेको भिडियो गम्भीर बिस्टले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाङ्कन रहेको छ भने सुभम भुजेलले नृत्य निर्देशन गरेका छन् ।  भिडियोमा सागर लम्साल, गोविन्द सिंह बिस्ट र गायिका अमात्य फिचर्ड छन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com