जोशीको पार्थिव शरीर घर लगियो [भिडियो]
२०७७ चैत १४ गते
![जोशीको पार्थिव शरीर घर लगियो [भिडियो]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/nabindraraj_makalukhabar.png)
|सानेपामा श्रद्धाञ्जलीसभा। तस्बिरः मकालु खबर|
काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालबाट घर लगिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको शुक्रबार राती नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
जोशीको पार्थिव शरीर अस्पतालबाट काठमाडौँको ढोका टोलस्थित घर लगिएको हो । त्यहाँबाट पुनः पार्टी कार्यालय सानेपा अन्तिम श्रद्धाञ्जलीका लागि लैजाने तयारी रहेको कांग्रेसले जनाएको छ ।
https://www.facebook.com/makalukhabar/videos/3954694591257620
२०७७ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








