अनिलको ‘सुस्तरी’ मा अस्ट्रेलियन मोडल

काठमाडौँ । अस्ट्रेलियाकी  मोडेल भिक्टोरिया म्यानटिनले पहिलो पटक नेपाली म्युजिक भिडियोमा काम गरेकी छन् । निर्देशक अनिल गिरीले ‘सुस्तरी’ गीतको भिडियोमा म्यानटिनलाई अभिनय गराएका हुन् । गीतमा सुजाता पाण्डेको शब्द, सङ्गीत र स्वर रहेको छ । पछिल्लो समय बिदेसी मोडललाई नेपाली गीत तथा चलचित्रमा भित्र्याउने क्रम बढेको छ ।

प्रतिक्रिया