धुर्मुस सुन्तलीको ‘ओ मेरो परान’ सार्वजनिक

काठमाडौँ । सुबिहानी फिल्म्सको प्रस्तुतिमा गीत ‘ओ मेरो परान’ सार्वजनिक भएको छ । गीतमा रचना रिमाल र भक्त प्रधानको स्वर रहेको छ । लोक राज अधिकारीको शब्द रहेको गीतमा राजेन्द्र बजगाईँको सङ्गीत रहेको छ । सिता राम कट्टेल, कुन्जना घिमिरे र सुशीला थापाको अभिनय रहेको भिडियो धुर्मुस-सुन्तलीले नै निर्देशन गरेका हुन् । भिडियो छायाङ्कन भने सुदिप बरालको रहेको छ । भिडियो सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

प्रतिक्रिया