नेपाल पत्रकार महासंघको चुनाव चैत २५ मा, सबै सदस्यले मतदान गर्न पाउने

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव आगामी चैत २५ गते हुने भएको छ । जिल्ला, प्रदेश र केन्द्रको नयाँ नेतृत्व चयनका लागि चैतमा चुनाव हुने भएको हो ।

यस्तै यसपटकदेखि चुनावमा महासंघका सबै सदस्यहरूले मतदान गर्न पाउने प्रावधान राखिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया