Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
चेरी
मकालु खबर
२०७७ चैत २ गते
बसन्त ऋतुको आगमनसँगै राजधानीमा ढकमक्क चेरी फूलेको छ । चैतको महिनामा विभिन्न बिरूवाले नयाँ पालुवा हालिसकेका छन् । राजधानीका कतिपय सडक अहिले चेरीका फूलले मगमगाइरहेको छ ।