शिवरात्रि विशेष ‘चिल ब्रो’ सार्वजनिक

काठमाडौँ । शिवरात्रिको अवसर पारेर गीत ‘चिल ब्रो’ सार्वजनिक गरिएको छ । गीतमा हरि गिरि, तेजश रेग्मी र एचबिएन किस्मतको स्वर छ भने हरि कै शब्द सङ्गीत रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियो अजय रेग्मीले छायाङ्कन गरेका हुन् । भिडियोमा निक्स शर्मा, लोमस शर्मा, अर्जुन गौतम, शिशिर पौडेल, हरि विमर्शी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया